मधेश भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आइतबार राति हिन्दु सम्राट सेना नेपालका प्रतिनिधिसँग पुनः वार्ता गरेका छन्। जनकपुरधामस्थित एक होटलमा दुवै पक्षबीच वार्ता भएको हो। वार्तामा गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव...